आर्थिक समृद्धि लघुवित्तमा अधिकृतदेखि सहायकसम्मलाई जागिर खुल्यो, ४१ जनाको माग

बिजमाण्डू
२०७४ माघ २४ गते १०:३९ | Feb 7, 2018

काठमाडौं। आर्थिक समृद्धि लघुवित्तले नायव प्रमुख कार्यकारी अधिकृत देखि शाखा प्रवन्धक र कनिष्ठ सहायककालागि कर्मचारी माग गरेको छ।

Tata
GBIME
Nepal Life

नायव प्रमुख कार्यकारी अधिकृतकालागि स्नातकोत्तर गरेको तथा ७ वर्षको अनुभव हुनुपर्ने जनाएको छ।

संस्थाले कनिष्ठ प्रबन्धककालागि १० जना र कनिष्ठ सहायककालागि ३० जना माग गरेको छ। कनिष्ठकालागि प्लस टु पास गरेकाले आवेदन दिन सक्नेछन्।

संस्थाको केन्द्रीय कार्यालय तनहूँमा रहेको छ भने १० वटा जिल्लामा कार्यक्षेत्र रहेको छ। दरखास्त आवेदन संस्थाको केन्द्रीय कार्यालय तथा इमेलबाट दिन सकिने संस्थाले जनाएको छ।