एनआर्इसी एशिया बैंकको शाखा झापाको झिलझिलेमा, बैंकको शाखा १ सय ५७ पुग्यो

बिजमाण्डू
२०७४ माघ ४ गते १७:१२ | Jan 18, 2018
एनआर्इसी एशिया बैंकको शाखा झापाको झिलझिलेमा, बैंकको शाखा १ सय ५७ पुग्यो

काठमाडौं।एनआर्इसी एशिया बैंकले झापाको झिलझिलेमा नयाँ शाखा खोलेको छ।यो शाखाको डेपुटी गभर्नर शिवराज श्रेष्ठले विहिबार उद्घाटन गरे।

Tata
GBIME
Nepal Life

योसँगै बैंकको शाखा १ सय ५७ पुगेको छ।आठ अर्ब पूँजी पुर्याएपछि एनआर्इसी एशियाले आक्रामक रुपमा शाखा र बजार विस्तारमा जोड दिएको छ।बैंकको १ सय ४६ वटा एटिएम र चार वटा एक्सटेन्सन काउन्टर छन्।बैकले ब्राण्ड एम्बेस्डरमा नायिका मनिषा कोइरालालार्इ नियुक्त गरेको छ।