आज रातभर टेलिकमको मोबाइलमा भ्वाइस, एसएमएस र रिचार्ज सेवा अवरुद्ध हुनसक्ने

बिजमाण्डू
२०७४ माघ ३ गते १६:३२ | Jan 17, 2018

काठमाडौँ। नेपाल टेलिकमका मोबाइलबाट भ्वाइस, एसएमएस र रिचार्ज सेवा आज राति अवरुद्ध हुनसक्ने टेलिकमले जनाएको छ।

Tata
GBIME
Nepal Life

टेलिकमका अनुसार कम्पनीको ल्यान्डलाइन टेलिफोनको विद्यमान बिलिङ सिस्टमलाई माइग्रेस गर्ने काम हुने भएकोले आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म सेवा अवरुद्ध हुनसक्छन्।