सार्बजनिक क्षेत्रमा काम गर्नेलाई भोलि सार्वजनिक बिदा, सोनाम ल्होछार मनाउन बिदा निर्णय

बिजमाण्डू
२०७४ माघ ३ गते १५:२४ | Jan 17, 2018
काठमाडौं।  बिहिवार भोलिको सार्वजनिक बिदा दिने सरकराले निर्णय गरेको छ। तामाङ तथा ह्योल्मो समूदायको सोनाम ल्होछारको अवसरमा बिदा दिने निर्णय गरेको हो।
 
गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद दुवाडीका अनुसार सरकारले बिदा स्विकृत गरेको बताए। उनले भने 'पूर्वनिर्धारित विदा अनुसार भोली पनि बिदा हुने छ।'
 
तामाङ समुदायले सरकारले दिदै आएको विदा परिवर्तन गर्नेपर्ने माग गर्दै आएका थिए। तामाङ जातिले चरा वर्गको बिदाइ कुकुर वर्गको स्वागत गर्दै २८५४औँ सोनाम ल्होछार मनाउँदै छन्।

Tata
GBIME
Nepal Life