इन्टरनेशनल सिमेन्टको ब्राण्ड एम्बेस्डरमा राजेश हमाल, ओम र रुद्राक्ष सिमेन्ट प्रवर्द्धन गर्ने

बिजमाण्डू
२०७४ पुष ३० गते १८:१९ | Jan 14, 2018

काठमाडौं।इन्टरनेशनल सिमेन्टले नायक राजेश हमाललार्इ ब्राण्ड एम्बेस्डर बनाएको छ।

Tata
GBIME
Nepal Life

ब्राण्ड एम्बेस्डर सम्वन्धी सम्झौंतामा कम्पनीका संचालक विमल अग्रवाल र नायक हमालले हस्ताक्षर गरे।उद्योगले उत्पादन गर्ने ओम,ज्योती र रुद्राक्ष ब्राण्डका सिमेन्टको बजार प्रवर्द्धनमा हमाल सहभागी हुनेछन्।कम्पनीका संचालक अग्रवालले बजार प्रवर्द्धनमा नायक हमालको सहभागिताले नयाँ आयाम थप्ने बताए।