प्राइम बैंकको सञ्चालकमा गजेन्द्र विष्ट निर्वाचित, २७ प्रतिशत बोनस शेयर पारित




काठमाडौं। प्राइम कमर्सियल बैंकको बार्षिक साधारणसभाबा६ सञ्चालक समितिमा गजेन्द्र विष्ट निर्वाचित भएका छन्। बैंकको दशौं बार्षिक साधारणसभाले साधारण शेयरधनीका तर्फबाट सञ्चालक चयन गरेको हो।


 
साधारणसभाले २७ प्रतिशत बोनस शेयर पारित गरेको छ। बैंकले आगामी दिनमा शाखा सञ्जाल विस्तार गर्दै आकर्षक प्रतिफल दिने रणनीति लिएको प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले बताए। 
 


Share this Story

   

प्राइम बैंकको सञ्चालकमा गजेन्द्र विष्ट निर्वाचित, २७ प्रतिशत बोनस शेयर पारित को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.