प्राइम बैंकको सञ्चालकमा गजेन्द्र विष्ट निर्वाचित, २७ प्रतिशत बोनस शेयर पारित

बिजमाण्डू
२०७४ पुष २८ गते १०:४८ | Jan 12, 2018
प्राइम बैंकको सञ्चालकमा गजेन्द्र विष्ट निर्वाचित, २७ प्रतिशत बोनस शेयर पारित


काठमाडौं। प्राइम कमर्सियल बैंकको बार्षिक साधारणसभाबा६ सञ्चालक समितिमा गजेन्द्र विष्ट निर्वाचित भएका छन्। बैंकको दशौं बार्षिक साधारणसभाले साधारण शेयरधनीका तर्फबाट सञ्चालक चयन गरेको हो।


 
साधारणसभाले २७ प्रतिशत बोनस शेयर पारित गरेको छ। बैंकले आगामी दिनमा शाखा सञ्जाल विस्तार गर्दै आकर्षक प्रतिफल दिने रणनीति लिएको प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले बताए। 
 

Tata
GBIME
Nepal Life