ज्योति लाईफ इन्स्योरेन्स शाखा बिस्तारमा एग्रेसिभ, सात दिनमा सातवटा शाखा खोल्यो




काठमाडौ। ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले एक सातामै सातवटा शाखा बिस्तार गरेको छ।
कम्पनीले मीनभवन, गुलरिया, कोहलपुर, घोराही, जीतपुर, भैरहवा र बर्दघाटमा शाखा बिस्तार गरेको जनाएको छ।

सातवटा शाखा बिस्तार पछि कम्पनीको  ३३ वटा शाखा पुगेको कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।


कम्पनीले बैंकास्योरेन्स सम्झौता अनुसार एनएमबि बैंकका ९० भन्दा बढी शाखा संजालबाट समेत योजना बिक्री गर्दै आएको जनाएको छ।

Share this Story

   

ज्योति लाईफ इन्स्योरेन्स शाखा बिस्तारमा एग्रेसिभ, सात दिनमा सातवटा शाखा खोल्यो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.