काठमाडौं। महिन्द्रा फोर ह्वील गाडीको सोमबारदेखि निशुल्क सर्भिसिङ सुरु हुने भएको छ।
.jpg)
मुलुकका विभिन्न स्थानमा रहेका आधिकारिक सर्भिस सेन्टरम निशुल्क सर्भिसिङ हुने नेपालको लागि महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटोवर्क्सले जनायो।सोमबारदेखि २८ गतेसम्म यो सर्भिस क्याम्प हुने कम्पनीले जनाएको छ। यो योजनामा निःशुल्क सर्भिसिङ्गको साथै स्पेयर पार्ट, लुब्रिकेन्ट, तथा अन्य एक्सोसरिजहरुमा पनि विशेष छुटको व्यवस्था रहेको कम्पनीले जनायो।
कम्पनीले स्पेयर पार्टस खरिदमा १२ प्रतिशत, लुब्रिकेन्टमा १५ प्रतिशत तथा एक्सोसरिजहरुको खरिदमा विशेष छुट दिने जनायो।कम्पनीका अनुसार महिन्द्राका दक्ष प्राविधिकले ७५ वटा जाँच गर्नेछन्।कम्पनीले सर्भिसिङको लागि आधिकारिक सर्भिस सेन्टरमा बुकिङ गर्न सक्ने जनाएको छ।कम्पनीको टोल फ्री नम्बर १६६००-१००-२०० र ९८०१५७१२१२मा सम्पर्क गर्न सकिने विज्ञप्तीमार्फत जनाएको छ।

भोलीदेखि महिन्द्राको फोर ह्वील गाडीको निशुल्क सर्भिसिङ, लुब्रिकेन्ट र स्पेयर पार्टसमा छुट को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।