टाटा नेक्सनको आइतबारदेखि बुकिङ खुला,२५ हजारमा गाडी बुकिङ गर्न सकिने, यस्तो छ गाडीको विशेषता




काठमाडौं।भारतमा छोटो समयमा लोकप्रिय भएको टाटाको स्पोर्टी एसयुभी नेक्सनको आइतबारदेखि बुकिङ खुला भएको छ।टाटा गाडीको नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले बुकिङ खुला गरेको हो।



उत्कृष्ट पर्फमेन्स र स्पोर्टी लुक भएको नेक्सन‘इम्प्क्याट डिजाइन’ दर्शनमा आधारित टाटा मोटर्स्को चौथो उत्पादन हो।यो गाडी २५ हजार रुपैयाँमा बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ।

टाटा मोटर्स्को प्यासेन्जर भेहिकलका इन्टरनेशनल विजनेश हेड सुजन रोयका अनुसार, “इण्डिया अटो एक्स्पोमा सन्  २०१४मा पहिलो पटक प्रदर्शनमा आएको थियो।पृथक स्टाइलका कारण युवापुस्ताको पहिलो रोजाइमा परेको कम्पनीको दाबी छ। उनले नेपालमा नेक्सनले बेन्चमार्क तय गर्ने बताए।



Share this Story

   

टाटा नेक्सनको आइतबारदेखि बुकिङ खुला,२५ हजारमा गाडी बुकिङ गर्न सकिने, यस्तो छ गाडीको विशेषता को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.