सिप्रदीको थापाथली शोरुममा जनवरी फेष्ट, पूरानो गाडी ल्याएर टाटाका गाडी किन्न पाइने




काठमाडौं।टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले नयाँ वर्षको अवसरमा जनवरी फेष्ट कार्यक्रम ल्याएको छ।



कम्पनीले शुक्रबारदेखि आइतबारसम्म टाटाको थापाथलीमा रहेको अत्याधुनिक शोरुममा यो कार्यक्रम गर्नेछ।कम्पनीका अनुसार टाटाका प्यासेन्जर भेहिकल जेस्ट,टियागो,टिगोर,हेक्जा र स्ट्रोम गाडी अवलोकनका साथै टेष्ट ड्राइभ गर्न सकिनेछ।कम्पनीका अनुसार जुनसुकै ब्राण्डका गाडी ल्याएर एक्सचेन्ज गर्न सकिनेछ।

कम्पनीले शोरुममै इन्स्योरेन्स, अन द स्पट फाइनान्सको सुविधा दिने जनाएको छ।यो वाहेक म्याजिक शो,फूड र मनोरञ्जनात्मक कार्यक्रम हुने कम्पनीले जनायो।यो अवधिमा गाडी बुकिङ गर्नेलार्इ विशेष पुरस्कार समेत दिइने कम्पनीले जनाएको छ।यो कार्यक्रम विहान १० बजेदेखि बेलुका ६ बजेसम्म हुने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।



Share this Story

   

सिप्रदीको थापाथली शोरुममा जनवरी फेष्ट, पूरानो गाडी ल्याएर टाटाका गाडी किन्न पाइने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.