एडभान्स अटोमोबाइलले सुरु गर्यो एक्सपेरियन्स मेला, पूरानो गाडी ल्याएर रेनल्ट किन्दा एक लाख बोनश




काठमाडौं।रेनल्ट गाडीको नेपालको आधिकारिक वितरक एडभान्स अटोमोबाइलले मुलुकभर रेनल्ट एक्सपेरियन्स मेला संचालन गरेको छ।



आइतबारदेखि सुरु भएको मेला पुस २२ गतेसम्म संचालन हुनेछ।यो मेलामा पूरानो कार ल्याएर रेनल्टको कुनैपनि कार एक्सचेन्ज गर्न सकिने कम्पनीले जनायो।
 
रेनल्टको क्विड, डस्टर र लजी मोडलमा एक्सचेन्जको सुविधा रहेको कम्पनीले जनाएको छ।मेलामा एक लाखसम्मको एक्सचेन्ज बोनश, दुर्इ वर्षसम्म निशुल्क सर्भिसिङ, एक वर्षसम्मको बीमा,एक आर्थिक वर्षभरिका लागि सडक कर निशुल्क,स्पट फाइनान्सिङ लगायतका सहुलियत दिने कम्पनीले जनायो। 
 


Share this Story

   

एडभान्स अटोमोबाइलले सुरु गर्यो एक्सपेरियन्स मेला, पूरानो गाडी ल्याएर रेनल्ट किन्दा एक लाख बोनश को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.