रेनल्टले सुरु गर्यो सर्भिस भेहिकल सेवा, सेवा लिन १६६०-०१-१६६६६ टोल फ्री नम्बरमा कल गर्नुस

बिजमाण्डू
२०७४ मंसिर २४ गते १४:५८ | Dec 10, 2017
रेनल्टले सुरु गर्यो सर्भिस भेहिकल सेवा, सेवा लिन १६६०-०१-१६६६६ टोल फ्री नम्बरमा कल गर्नुस

काठमाडौं।रेनल्टको नेपालको आधिकारिक वितरक एड्भान्स अटोमोबाइलले रेनो वर्कशप अन हुइल(वाउ) सर्भिस भेहिकल सेवा सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले अत्याधुनिक सर्भिस सेन्टरसहितको यो सेवा संचालनमा ल्याएको हो।यो सेवाबाट उपभोक्ताले लाभ लिनसक्ने कम्पनीले जनाएको छ।काठमाडौं उपत्यका भरि रहेका ग्राहकले सेवा पाउने कम्पनीले जनाएको छ।

यो सेवा उपत्यकाका ग्राहकले घरबाटै सेवा पाउने कम्पनीले जनाएको छ।यो सेवाबाट कारमा आउने ८० प्रतिशत समस्या समाधान हुने कम्पनीको दाबी छ।कम्पनीका अनुसार यो सेवा लिनका लागि १६६०-०१-१६६६६ टोल फ्री नम्बरमा कल गर्नुपर्नेछ।