काठमाडौं ४ मा गगन थापा १९९ मतले पछाडि, राजन भट्टराईको १२ सय ३९ मतसहित अग्रता

बिजमाण्डू
२०७४ मंसिर २२ गते १३:२३ | Dec 8, 2017
काठमाडौ। काठमाडौं क्षेत्र नम्वर ४ को मतपरिणाम आउन शुरु भएको छ। पहिलो चरणको मतगणना अनुसार क्षेत्र नम्वर ४ मा  नेकपा एमालेका उम्मेद्वार राजन भट्टराई पहिलो स्थानमा छन्।

Tata
GBIME
Nepal Life

भट्टराईले १२३९ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली काग्रेसका उम्मेद्वार गगनकुमार थापाले १ हजार ४० मत प्राप्त गर्दै दोस्रो स्थानमा छन्। काठमाडौं चारको मतपरिणामलाई धेरैले चासोको रुपमा लिएका छन्।