सरकारी सेवाको अवसरः उड्डयन प्राधिकरणले माग्यो १४१ जना कर्मचारी, अधिकृत १०० जना




काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले १४१ जनशक्ति पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ। खुला तथा समावेशी सिद्धान्तका आधारमा पदपूर्ति हुनेछ। 
 
लोक सेवा आयोगको परामर्शमा प्राधिकरणले बुधबार विज्ञापन प्रकाशन गरेको हो। प्राधिकरणले तह ११ को निर्देशकसहित अधिकृत स्तरका एकसय जना कर्मचारी माग गरेको हो। सहायक स्तरका ४१ जनाका लागि विज्ञापन भएको छ।
 
सूचना अनुसार पुस ६ गतेसम्म आवेदन दिन सकिनेछ। दोब्बर दस्तुरमा थप सात दिनसम्म आवेदन दिन सकिनेछ। दरखास्त फाराम नागरिक उड्डयन प्राधिकरणको कार्यालय बबरमहलमा उपलब्ध हुनेछ। 

Share this Story

   

सरकारी सेवाको अवसरः उड्डयन प्राधिकरणले माग्यो १४१ जना कर्मचारी, अधिकृत १०० जना को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.