चौधरी ग्रुपका ओभर हिट प्रोटेक्सनयुक्त हिटर, ७५ डिग्री सेल्सियससम्म तापक्रम बढाउन सकिने

बिजमाण्डू
२०७४ मंसिर २ गते १३:५७ | Nov 18, 2017
काठमाडौं। चौधरी ग्रुपले सिजी ब्राण्डमा तीन नयाँ मोडलका इलेक्ट्रीक हिटर सार्वजनिक गरेको छ।
 
१०, १५ र २५ लिटरयुक्त हिटरमा अर्थ लिकेज सर्कीट व्रेकर (इएलसिवी) लगायतका विशेषता रहेको कम्पनीले जनाएको छ। इएलसिवीले करेन्ट लिकेज हुन र लाग्नबाट जोगाइ अधिकतम आयु र न्यूनतम शक्ति खपत गर्ने जनाइएको छ।
 
हिटरको तापक्रम ७५ डिग्री सेल्सियससम्म पुर्याउन सकिने र ओभर हिट प्रोटेक्सनयुक्त हिटरको ट्याङ्कीमा पाँच वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ। 
 
 

Tata
GBIME
Nepal Life