माछापुच्छ्रे बैंक र हेफरबीच ऋण बारे सम्झौंता, दाङका महिला उद्यमीलार्इ विना धितो ऋण दिने




काठमाडौं।माछापुच्छ्रे बैंकले किसानलार्इ विना धितो ऋण दिन हेफर इन्टरनेशनलसँग सहकार्य गरेको छ।



बैंकले युके एडद्धारा संचालित सक्षम एक्सेस टु फाइनान्स परियोजना अन्तर्गत दाङका कृषि तथा महिला उद्यमीलार्इ ऋण प्रदान गर्न हेफरसँग सम्झौंता गरेको हो।यो सम्झौंतापछि बैंकले हेफरसँग सहकार्यमा रहेका चार वटा विभिन्न सहकारीमार्फत कर्जा दिने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।विपन्न परिवारलार्इ स्वरोजगार बनाउने उदेश्यले संचालन हुने कार्यक्रमले महिलाको जीवनस्तर सुधार्न सहयोग पुग्ने बैंकको विश्वास छ।



Share this Story

   

माछापुच्छ्रे बैंक र हेफरबीच ऋण बारे सम्झौंता, दाङका महिला उद्यमीलार्इ विना धितो ऋण दिने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.