प्राइम बैंकका शेयरधनीलार्इ २७ प्रतिशत बोनस शेयर, बैंकले दियो ६ बर्ष यताकै सर्वाधिक बोनस




काठमाडौँ। प्राइम कमार्सियल बैंकले यस वर्षको लाभांश घोषणा गरेको छ।  बैंकले गत वर्षको मुनाफाबाट २७ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको हो।
गत वर्षको तुलनामा बैंकको लाभांश दर बढेको छ।
यो बिगत ६ वर्ष यताकै सर्वाधिक बढी लाभांश हो। बैंकले गत वर्ष १८.६ प्रतिशत लाभांश दिएको थियो।

चालु आर्थिक वर्ष ७३/७४ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको चुक्ता पूँजी ६ अर्ब ३२ करोड रुपैयाँ रहेको छ।

२७ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी आठ अर्ब नाघ्ने छ।  कम्पनीले गत वर्ष एक अर्ब ४८ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।            
 

Share this Story

   

प्राइम बैंकका शेयरधनीलार्इ २७ प्रतिशत बोनस शेयर, बैंकले दियो ६ बर्ष यताकै सर्वाधिक बोनस को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.