एनआर्इसी एशिया बैंकको दुर्इ जिल्लामा शाखा बिस्तार, जुम्ला र बर्दिबासमा नयाँ शाखा खुल्यो




काठमाडौं। एनआइसी एशिया बैंकले जुम्ला र महोत्तरीमा शाखा विस्तार गरेको छ ।
जुम्लामा चन्दननाथ नगरपालिका–५ र महोत्तरीको बर्दीबास नगरपालिका १ मा बैंकले शाखा बिस्तार गरेको हो।  

जुम्लामा नयाँ शाखाको उद्घाटन उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रामदत्त रावलले गरे भने बर्दिबासमा उद्योग बाणिज्य संघ महोत्तरीका अध्यक्ष प्रल्हाद क्षेत्रीले शाखाको उद्घाटन गरेको बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।  

बैंकले अन्य स्थानमा पनि थप शाखा संचालन गर्न लागेको जनाएको छ।

Share this Story

   

एनआर्इसी एशिया बैंकको दुर्इ जिल्लामा शाखा बिस्तार, जुम्ला र बर्दिबासमा नयाँ शाखा खुल्यो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.