युएम ब्राण्डका बाइक हेटौंडामा पनि किन्न पाइने, हेटौंडामा खुल्यो सुविधासम्पन्न शोरुम र सर्भिस स




काठमाडौं।युएम ब्राण्डका बाइकको आधिकारिक बिक्रेता आर्इएमर्इ अटोमोटिभ्सले हेटौंडामा नयाँ शोरुम खोलेको छ।



आर्इएमर्इले हेटौंडाका लागि आरएस लाइफ स्टाइललार्इ बिक्रेताको रुपमा नियुक्त गरेपछि सुविधा सम्पन्न शोरुम संचालनमा ल्याएको हो।शोरुमसँगै सुविधासम्पन्न सर्भिस सेन्टर समेत संचालनमा ल्याएको छ।
 
।मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने र मकवानपुर जिल्ला युवा परिषद्का अध्यक्ष सञ्जय ग्याड्पाले संयुक्त रुपमा गरे।शोरुममा युएम ब्राण्डका १२५ सीसीदेखि ३ सय सीसीका बाइक र स्कुटर पाइने कम्पनीले जनाएको छ।
 

Share this Story

   

युएम ब्राण्डका बाइक हेटौंडामा पनि किन्न पाइने, हेटौंडामा खुल्यो सुविधासम्पन्न शोरुम र सर्भिस स को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.