ग्राण्डी अस्पतालले मुटु परीक्षणको विशेष प्याकेज ल्यायो , तीन हजार रुपैयाँमा यो परीक्षण हुनेछ

बिजमाण्डू
२०७४ असोज २ गते १७:०८ | Sep 18, 2017
ग्राण्डी अस्पतालले मुटु परीक्षणको विशेष प्याकेज ल्यायो , तीन हजार रुपैयाँमा यो परीक्षण हुनेछ
काठमाडौं।दशैं र विश्व मुटु दिवसको अवसरमा ग्राण्डी अस्पतालले मुटु परीक्षणको विशेष प्याकेज ल्याएको छ।
कार्डियाक स्पेशल प्याकेज यो अफरमा भ्याटसहित २ हजार ९ सय ९९ सय रुपैयाँमा मुटु परीक्षण गर्न पाउने अस्पतालले जनाएको छ।यो अफरमा चिकित्सक सँगको कन्सल्टेशन, सिबिसी, ग्लुकोज फास्टिङ, क्रियाटिनिन, लिपिड प्रोफाइल, टिएसएच, एसजिओटी, एसजिपिटी, के –प्लस, एन ए प्लस, युरिन रुटिन, इसिजी, एको र चेष्ट एक्सरे गर्न पाइनेछ। 
 
यो प्याकेज सोमबारदेखी असोज१० गतेसम्म लागु हुने अस्पतालले जनाएको छ।
 

Tata
GBIME
Nepal Life