सिभिल बैंकले ल्यायो साढे ८ प्रतिशत ब्याजको बचत खाता, ५ लाख रुपैयाँको दूर्घटना बीमा निशुल्क

बिजमाण्डू
२०७४ भदौ २९ गते ०९:२४ | Sep 14, 2017
काठमाडौं। सिभिल बैंकले ५ लाख रुपैयाँको दूर्घटना बीमा सहितको बचत खाता ल्याएको छ। 'नेपाली बचत खाता' नामको स्किममा बैंकले साढे आठ प्रतिशत ब्याज दर उपलब्ध गराउने छ।
 
बचता खाता खोल्नलाई बैंकले निशुल्क रुपमा इन्टरनेट बैंकिङ उपलब्ध गराउने छ। साथै एटिएम कार्ड, एसएमएस बैंकिङ सेवासमेत उपलब्ध गराउने बैंकले जारि गरेको विज्ञप्तिमा उल्लेख छ।
 
बचत खाता खोल्नेलाई दूर्घटनामा परि मृत्यु भएमा परिवारलाई वा अपाङ्गता भएमा ५ लाख रुपैयाँ उपलब्ध गराउने छ। 
 

Tata
GBIME
Nepal Life