snickers

राष्ट्र बैंकको एकिकृत निर्देशिकामाथि एनबिआइमा छलफल




काठमाडौं। नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबिआइ) ले राष्ट्र बैंकले जारि गरेको एकिकृत निर्देशिका २०७४ बारे छलफल गरेको छ। कार्यक्रममा राष्ट्र बैंकका सहायक निर्देशक जगदिश कुमारले एकिकृत निर्देशिकामा भएको नया संसोधनका बारेमा प्रस्तुती दिएका थिए। 
 
उनको कार्यपत्रपछि एउटा प्यानल छलफल पनि गरिएको थियो। प्यानल छलफलमा राष्ट्र बैंक तथा बैकिङ क्षेत्रका उच्च पदाधिकारीहरु भाग लिएका थिए।
कार्यक्रमको उद्घाटन गर्दै एनबिआइका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले कार्यक्रमको उद्देश्यका बारेमा प्रष्ट्याएका थिए। 
 


Share this Story

   

राष्ट्र बैंकको एकिकृत निर्देशिकामाथि एनबिआइमा छलफल को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.