नयाँ नोटले दसैं ल्यायो, पैसा साट्न राष्ट्र बैंकमा सर्वसाधारणको लामो लाइन, दसैंको रौनक तस्बिरमा

बिजमाण्डू
२०७४ भदौ २८ गते १५:३० | Sep 13, 2017
नयाँ नोटले दसैं ल्यायो, पैसा साट्न राष्ट्र बैंकमा सर्वसाधारणको लामो लाइन, दसैंको रौनक तस्बिरमा
काठमाडौं। नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट आजबाट वितरण गर्न थालेपछि पैसा साट्नेको घुँइचो लागेको छ। 
 
राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रति ब्यक्ति २७ हजार रुपैयाँसम्म उपलब्ध गराएको छ। बैंकमा गए बढिमा २० हजार रुपैयाँसम्म पाइन्छ। 

Tata
GBIME
Nepal Life