रिलायवल माइक्रोफाइनान्समा अकेला अध्यक्ष, तीन संस्थापक, एक सर्वसाधारण र स्वतन्त्र सञ्चालक चयन




काठमाडौं। रिलायवल माईक्रोफाइनान्स वित्तीय संस्थाको सञ्चालक समिति अध्यक्षमा बुद्धि अकेला चुनिएका छन्। रिलायवल ग्लोबल आइएमय बैंकको सहायक कम्पनी हो। 


 
नव नियूक्त अध्यक्ष अकेलाले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलसँग पद तथा गोपनियताको सपथ ग्रहणसमेत गरेका छन्। 
 
कम्पनीको संस्थापक सेयरधनीका तर्फबाट अकेला, रुपेन्द्र वाग्ले र दिपेशवावु तिवारी सञ्चालक चुनिएका थिए। सर्वसाधारण शेयरधनीका तर्फबाट प्रविन पछाई सञ्चालक चुनिएका छन्। स्वतन्त्र सञ्चालकमा विजयराज जोशी आगामी ४ वर्षका लागि नियुक्त भएका छन्। 

Share this Story

   

रिलायवल माइक्रोफाइनान्समा अकेला अध्यक्ष, तीन संस्थापक, एक सर्वसाधारण र स्वतन्त्र सञ्चालक चयन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.