कृति अवार्डमा सहभागी हुन एएफएएका अध्यक्ष नेपालमा, आनका पदाधिकारीले गरे स्वागत

बिजमाण्डू
२०७४ भदौ २५ गते १५:१३ | Sep 10, 2017

काठमाडौै। एसियाली राष्ट्रको विज्ञापन संघको छाता संगठन एएफएएका अध्यक्ष रेमण्ड सो तथा चिफ नलेज अफिसर भरत अभलानी नेपाल आइपुगेका छन्।

Tata
GBIME
Nepal Life

नेपाल विज्ञापन संघ आनले सोमबार गर्न लागेको कृति अवार्डमा सहभागी हुनका लागि एएफएएका अध्यक्ष तथा चिफ नलेज अफिसर नेपाल आएको आनले जनाएको छ।

कृति अवार्डमा सहभागी हुन आइपुगेका एएफएएका पदाधिकारीलार्इ आनका अध्यक्ष तथा पदाधिकारीहरुले बिमानस्थलमा स्वागत गरेका थिए।
आनले आयोजना गरेको नवौं कृति अवार्डमा २७ वटा एजेन्सीले बिभिन्न २४ वटा बिधामा भाग लिँदैछन्।