सिटिजन्स बैंकले प्रधानमन्त्री दैवी उद्धार कोषमा ११ लाख सहयोग, बाढी पीडितलार्इ खाद्यान्न वितरण




काठमाडौं।सिटिजन्स बैंक इन्टरनेशनलले बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ प्रदान गरेको छ।



यो वाहेक बैंकले बाढी पीडितलार्इ राहत समेत दिएको छ।बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले महोत्तरीको मटिहानीका बाढी पीडितलार्इ पाँच लाख रुपैयाँ बराबरको त्रिपाल र खाद्यान्न वितरण गरेका छन्।बैंकले पाँच सय परिवारलार्इ एक हजार रुपैयाँ बराबरको त्रिपाल र खाद्यान्न वितरण गरेको हो।

बैंकले भूकम्प गएका बेलामा समेत एक करोड रुपैयाँ सहयोग गरेको थियो।सहायक कार्यकारी अधिकृत देवकोटाले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य र शिक्षासँगै विपत्तिमा समेत सहयोग गर्दै आएको बताए।
 
 
 
 

Share this Story

   

सिटिजन्स बैंकले प्रधानमन्त्री दैवी उद्धार कोषमा ११ लाख सहयोग, बाढी पीडितलार्इ खाद्यान्न वितरण को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.