आर्इएमर्इ लाइफले गर्यो पुर्नबीमा सम्झौंता, नयाँ दश कम्पनीमध्ये पहिलो पुर्नबीमा आर्इएमर्इबाट




काठमाडौं।नेपाल पुर्नबीमा कम्पनी र आइएमर्इ लाइफ इन्स्योरेन्सबीच जीवन बीमाको पुर्नबीमाका विषयमा समझदारी भएको छ।



पुर्नबीमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र आर्इएमर्इका महाप्रवन्धक राकेश पोखरेलले हस्ताक्षर गरे।केही समयअघि जीवन बीमा कम्पनीको स्वीकृति पाएको दशक कम्पनी मध्ये आर्इएमर्इ पुर्नबीमा गर्ने पहिलो कम्पनी भएको छ।
 
 

Share this Story

   

आर्इएमर्इ लाइफले गर्यो पुर्नबीमा सम्झौंता, नयाँ दश कम्पनीमध्ये पहिलो पुर्नबीमा आर्इएमर्इबाट को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.