प्रभु बैंक र टर्किस एयरलाइन्सबीच सम्झौंता, प्रभुका ग्राहकले टर्किसको टिकटमा विशेष छुट पाउने




काठमाडौं।प्रभु बैंकका ग्राहकले टर्किस एयरलाइन्समार्फत यात्रा गर्दा टिकटमा विशेष सहुलियत पाउने भएका छन्।



बैंक र एयरलाइन्सबीच भएको सम्झौंता अनुसार बैंकका क्रेडिट कार्ड होल्डर,वेल्थ कस्टमर,प्रिभिलेज कस्टमरले टर्किस एयरलाइन्सबाट विश्वको कुनैपनि मुलुकमा हवार्इ यात्रा गर्दा हवार्इ टिकटमा विशेष सहुलियत पाउने छन्।

यो वाहेक थप लगेजको सुविधा पनि पाउने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।यो सुविधा लिन भने बैंकको क्रेडिट कार्ड,वेल्थ कार्ड र प्रिभिलेज कार्डबाट टिकट काट्नुपर्ने बैंकले जनाएको छ।
 
 
 


Share this Story

   

प्रभु बैंक र टर्किस एयरलाइन्सबीच सम्झौंता, प्रभुका ग्राहकले टर्किसको टिकटमा विशेष छुट पाउने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.