sagoon advert

एनआर्इसी एशिया बैंकले २१.०५ प्रतिशत लाभांश दिने, लाभांश घोषणा गर्ने पहिलो बैंक




काठमाडौं।एनआर्इसी एशिया बैंकले चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।



बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो।एनआर्इसी एशिया गत आर्थिक वर्षको मुनाफाबाट सबैभन्दा पहिला लाभांश घोषणा गर्ने बैंक समेत बनेको छ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेका अनुसार २० प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको छ।नेपाल राष्ट्र बैक र बैंकको २०औं वार्षिक साधारणसभाको स्वीकृतिपछि शेयरधनीले लाभांश पाउनेछन्।
 


Share this Story

   

एनआर्इसी एशिया बैंकले २१.०५ प्रतिशत लाभांश दिने, लाभांश घोषणा गर्ने पहिलो बैंक को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.