sagoon advert

स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश लिन डाक्यो, ५ वर्षसम्म नलिए लगानीकर्ता संरक्षण कोषमा जाने




काठमाडौँ। स्ट्याण्डर्ड चार्टड बैंकले पाँच वर्षअघिदेखि बितरण हुन नसकेको लाभांश लिन आउन आफ्ना शेयरधनीलार्इ आग्रह गरेको छ। बैंकले आफ्ना शेयरधनीलार्इ आवश्यक कागजात सहित बैंकको नयाँ बानेश्वरस्थित कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।

पाँच वर्षदेखि बितरण हुन नसकेको लाभांश कम्पनी रजिस्टार कार्यालयले स्थापना गरेको लगानीकर्ता संरक्षण कोषमा पठाउनुपर्ने ब्यवस्था छ । समयावधिभित्र शेयरधनीले लाभांश संकलन नगरे उक्त  लाभांश बैंकले कोषमा पठाउने छ ।       

Share this Story

   

स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश लिन डाक्यो, ५ वर्षसम्म नलिए लगानीकर्ता संरक्षण कोषमा जाने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.