एभरेष्ट बैंकले कीर्तिपुरमा खोल्यो ८९औं एटीएम, अन्य स्थानमा पनि शाखा खोल्ने

बिजमाण्डू
२०७४ असार ८ गते १८:०० | Jun 22, 2017
काठमाडौं।एभरेष्ट बैंकले कीर्तिपुरमा ८९औं एटीएम संचालनमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

एटीएमको उद्घाटन कीर्तिपुर नगरपालिकाका मेयर रमेश श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा उद्घाटन गरे।बैंकका नायब महाप्रवन्धक राजीव जैनले बैंकले सेवा विस्तार गर्ने रणनीति अन्तर्गत अन्य स्थानमा समेत आउटलेट खोल्ने बताए।बैंकले नेपालभरि आफ्ना ८९ एटीएम,६० वटा शाखा,६ एक्सटेन्सन काउन्टर र २५ राजस्व संकलन काउन्टरबाट सेवा दिँदै आएको छ।