सूर्या लाइफको जीवन बीमा पोलिसी इन्भेष्टमेन्ट बैंकले बेच्ने, सबै शाखाबाट बिक्री हुने

बिजमाण्डू
२०७४ असार ८ गते १२:१५ | Jun 22, 2017
सूर्या लाइफको जीवन बीमा पोलिसी इन्भेष्टमेन्ट बैंकले बेच्ने, सबै शाखाबाट बिक्री हुने


काठमाडौं। सूर्या लाइफ इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंकबीच लाइफ इन्स्योरेन्सको पोलिसी बिक्री गर्ने सम्झौता भएको छ। देशभरका शाखा तथा कर्पोरेट कार्यालयबाट बैंकास्योरेन्समार्फत पोलिसी बिक्री गर्ने सम्झौता भएको हो।
सम्झौता अनुसार बैंकको कर्पोरेट र शाखाबाट सूर्या लाइफको पोलिसी बिक्री हुने छ। सम्झौतापत्रमा सूर्या लाइफका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डै र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती पाण्डेले हस्ताक्षर गरेका छन्। 

Tata
GBIME
Nepal Life