महिन्द्राको एक्सयुभी५०० गाडीको अटोमेटिक रेञ्ज बजारमा, अनलाइनबाट पनि बुकिङ गर्न मिल्ने

बिजमाण्डू
२०७४ असार १ गते १०:२४ | Jun 15, 2017
काठमाडौं। महिन्द्रा गाडीहरुको आधिकारिक बिक्रेता अग्नी ग्रुपअन्तर्गतको अग्नी इन्कर्पोर्टेडले महिन्द्रा एक्सयुभी५०० को नयाँ अटोमेटिक रेञ्ज ल्याएको छ।


 
कम्पनीले गाडी खरीदका लागि अनलाइन बुकिङ खुला गरेको छ। कम्पनीले विज्ञप्ति जारि गर्दै ग्राहकको ड्राइभिङ  अनुभव झनै प्रभावकारी हुने जनाएको छ। 
 
नयाँ गाडी जस्तोसुकै कठिन रोडमा पनि आनन्ददायी यात्रा गर्न सुहाउँदो भएको जनाएको छ। ग्राहकले गाडी खरी गर्नु परे नजिकको शोरुममा गएर पनि बुकिङ गर्न सक्ने छन्। 

Tata
GBIME
Nepal Life