एक्साइड र्इ राइड ब्याट्री किन्दा रिक्सा चालकलार्इ २५ हजार रुपैयाँको स्वास्थ्य बीमा

बिजमाण्डू
२०७४ जेठ ३१ गते १७:२२ | Jun 14, 2017
काठमाडौं।एक्साइड र्इ राइड ब्याट्री खरीद गर्दा र्इ- रिक्सा चालकको २५ हजार रुपैयाँ बराबरको स्वास्थ्य बीमा गर्ने भएको छ।एक्साइड ब्याट्रीको नेपालको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङले यो योजना ल्याएको हो।

कम्पनीका महाप्रवन्धक सुरेशकुमार तिवारीले कम्पनीले थालेको यो अभियानबाट राम्रो प्रतिक्रिया आइरहेको बताए।उनका अनुसार विरामी परेपछि चिकित्सक र अस्पतालको बिल अनुसार पैसा पाउने गरेका छन्।
 

Tata
GBIME
Nepal Life