शाखा विस्तारमा एनआइसी एसिया बैंक एग्रेसिभ, अघिल्लो दिन ९ शाखा खोलेको बैंकले ४ फेरि थप्यो




काठमाडौं। अघिल्लो दिन ९ वटा शाखा खोलेको एनआईसी एशिया बैंकले अर्को दिननै ४ वटा थपेको छ। बैंकले दुई दिनमा १३ वटा शाखा थपेको हो।
 
बैंकको मणिग्राम शाखाको तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणानिधि भण्डारी (माधव), नयाँ पुल कास्की शाखा कुलबहादुर गुरुङ, सालझण्डीको सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राजबहादुर क्षेत्री तथा सैनामैना व्यापार संघका अध्यक्ष दुर्गाप्रसाद गौतम तथा रुद्रपुर शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठले गरेका छन्। 
 

Share this Story

   

शाखा विस्तारमा एनआइसी एसिया बैंक एग्रेसिभ, अघिल्लो दिन ९ शाखा खोलेको बैंकले ४ फेरि थप्यो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.