सिभिल बैंकको १०० कित्ता बराबर युनिकलाई ९० र हामालाई ८९ कित्ता सेयर, ४०% हकप्रद




काठमाडौं। सिभिल बैंकको छैठौं बार्षिक साधारणसभाले गाभ्न लागेका कम्पनीको सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) पारित गरेको छ। साभारणसभाले सिभिलको १०० कित्ता सेयर बराबर युनिक फाइनान्सलाई ९० र हामा मर्चेन्टलाई ८९ कित्ता दिने प्रस्ताव अनुमोदन गरेको हो।


 
बैंकको साधारणसभाले गत बर्षको नाफाबाट २.८८ प्रतिशत वोनस सेयर र कर प्रयोजनका लागि ०.१५ प्रतिशत नगद लाभांस दिने प्रस्ताव समेत पारित गरेको छ।
 
बैंकले बोनस सेयर जारीसँगै युनिक र हामालाई गाभेपछि कायम हुने पूँजीमा ४० प्रतिशत हकप्रद सेयर दिने प्रस्तावसमेत पारित भएको छ। यसअघि ३० प्रतिशत हकप्रदको प्रस्ताव थियो। 

Share this Story

   

सिभिल बैंकको १०० कित्ता बराबर युनिकलाई ९० र हामालाई ८९ कित्ता सेयर, ४०% हकप्रद को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.