ललितपुरकी कान्छी उम्मेदवार रञ्जुको विजय र्‍याली, जसले आफ्नो प्रतिस्पर्धी नै पाइनन्




ललितपुर।काठमाडौँ महानगरपालिकाको मेयरमा २१ वर्षीया रञ्जु दर्शनाले ल्याएको मतको चर्चा चुलिँदा ललितपुरमा अर्की रञ्जुको विजय र्‍याली निस्किएको छ। 
 

ललितपुर वडा नम्बर ३ को मतपरिणाम घोषणापछि मंगलबार दिउँसो विजय र्‍याली निस्किएको छ। वडा नम्बर ३ मा एमालेका श्रीगोपाल महर्जन विजयी भएका हुन्। यही वडामा दलित महिला सदस्यमा एमालेबाट २४ वर्षीया रञ्जु तोलाङ्गी निर्वाचित भएकी हुन्। उनलाई चुनौति दिने कोही नभएकीले उनी निर्विरोध भइन्। 
 
ललितपुर उपमहानगरपालिकाका २९ वटा मध्ये चार वटा वडाको नतिजा घोषणा भएको छ। चार वडामध्ये तीनमा एमाले र एकमा कांग्रेस विजयी भएको छ।
 
हेर्नुस् विजय र्‍यालीका केही फोटो







Share this Story

   

ललितपुरकी कान्छी उम्मेदवार रञ्जुको विजय र्‍याली, जसले आफ्नो प्रतिस्पर्धी नै पाइनन् को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.