प्रियंकापछि क्रिकेटर ज्ञानेन्द्रले किने टाटाको जेस्ट, आकर्षक लुक्स र स्टाइलले लोभिए ज्ञानेन्द


काठमाडौं।राष्ट्रिय क्रिकेट टीमका उपकप्तान ज्ञानेन्द्र मल्लले जेस्ट कार किनेका छन्।



आकर्षक लुक,उत्कृष्ट पर्फमेन्स र स्टाइलका कारण जेस्ट कार किनेको बताए।नायिका प्रियंका कार्कीले टाटाको जेस्ट कार किनेकी थिर्इन्।कम्प्याक्ट सेडान कार पेट्रोल र डिजल इन्जिनमा उपलब्ध छ।

उच्चग्राउण्ड क्लिरियन्स,विलासी गाडीहरुको सम्झनाताजा गराउने जेस्टमा प्रिमियम इन्टेरियर, हरमन साउण्ड, एबिएस, जाभाब्ल्याक र लाटेको डुअल टोनसँग राम्ररी मिलाइएको ड्यासबोर्डले कारलाई आकर्षक देखाउँछ। जेस्टले सिआइआइ डिजाइन एक्सिलेन्स अवार्ड २०१४, फ्लाई ह्विल अटो अवार्डस् २०१५, रिर्डस् च्वाइस कार अफ द इयर, कम्प्याक्ट सेडान अफ द इयर, मोटरविल कार अफ द इयर, टिम–बिएचपी कार अफ द इयर २०१४, ब्लुमवर्ग टिभी अटो कार अवार्ड पाएको छ।
 


Share this Story

   

प्रियंकापछि क्रिकेटर ज्ञानेन्द्रले किने टाटाको जेस्ट, आकर्षक लुक्स र स्टाइलले लोभिए ज्ञानेन्द को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.