प्रियंकापछि क्रिकेटर ज्ञानेन्द्रले किने टाटाको जेस्ट, आकर्षक लुक्स र स्टाइलले लोभिए ज्ञानेन्द

बिजमाण्डू
२०७४ जेठ २ गते १६:४० | May 16, 2017
प्रियंकापछि क्रिकेटर ज्ञानेन्द्रले किने टाटाको जेस्ट, आकर्षक लुक्स र स्टाइलले लोभिए ज्ञानेन्द
काठमाडौं।राष्ट्रिय क्रिकेट टीमका उपकप्तान ज्ञानेन्द्र मल्लले जेस्ट कार किनेका छन्।

Tata
GBIME
Nepal Life

आकर्षक लुक,उत्कृष्ट पर्फमेन्स र स्टाइलका कारण जेस्ट कार किनेको बताए।नायिका प्रियंका कार्कीले टाटाको जेस्ट कार किनेकी थिर्इन्।कम्प्याक्ट सेडान कार पेट्रोल र डिजल इन्जिनमा उपलब्ध छ।

उच्चग्राउण्ड क्लिरियन्स,विलासी गाडीहरुको सम्झनाताजा गराउने जेस्टमा प्रिमियम इन्टेरियर, हरमन साउण्ड, एबिएस, जाभाब्ल्याक र लाटेको डुअल टोनसँग राम्ररी मिलाइएको ड्यासबोर्डले कारलाई आकर्षक देखाउँछ। जेस्टले सिआइआइ डिजाइन एक्सिलेन्स अवार्ड २०१४, फ्लाई ह्विल अटो अवार्डस् २०१५, रिर्डस् च्वाइस कार अफ द इयर, कम्प्याक्ट सेडान अफ द इयर, मोटरविल कार अफ द इयर, टिम–बिएचपी कार अफ द इयर २०१४, ब्लुमवर्ग टिभी अटो कार अवार्ड पाएको छ।