साझा पार्टीका काठमाडौं महानगर मेयर उमेद्वार किशोर थापा आमासहित मतदान केन्द्रमा






काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर प्रत्यासी किशोर थापा परिवारसहित भोट हाल्न गएका छन्।
 
उनले ट्विट गर्दै आमा र परिवारसहित भोट हाल्न मतदान केन्द्र जाँदै गरेको जनाएका छन्। आफ्नो परिवारको फोटोसहित ट्विट गरेका उनले सबै महानुभावहरुलाई आफ्नो मताधिकार प्रयोग गर्न अनुरोध गरेका छन्।

Share this Story

   

साझा पार्टीका काठमाडौं महानगर मेयर उमेद्वार किशोर थापा आमासहित मतदान केन्द्रमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.