Redbull

अरनिको डेभलपमेन्ट बैंकको नाफा ४१% ले बढेर ५ करोड ६ लाख पुग्यो, खराव कर्जा घट्यो


काठमाडौ। अरनिको डेभलपमेन्ट बैंकले चैत मसान्तसम्म  ५ करोड ६ लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो बर्षको चैतसम्म बैंकले तीन करोड ५८ लाख रुपैयाँ मुनाफा गरेको थियो। 
 
बैंकको खुद ब्याज आम्दानी मात्रै ९ करोड ३१ लाख रुपैयाँ गरेको छ। गत बर्ष यस्तो आम्दानी ६ करोड ६९ लाख थियो। बैंकसँग सर्बसाधारणको २ अर्ब २४ करोड रुपैयाँ निक्षेप रहेको छ। एक कर्षमा  निक्षेप ३५ करोड रुपैयाँले बढेको छ। बैंकले एक अर्ब ७१ करोडको ऋणलार्इ २ अर्ब ६ करोड रुपैयाँ पर्याएको छ। बैंक पूँजी पर्याप्तता अनुपात २०.१७ प्रतिशत छ। खराव कर्जा घटेर ०.६७ प्रतिशतमा आएको छ।
 
बैंकले चुक्ता पूँजी १३ करोड ६६ लाखले बृद्धि गरि ३९ करोड ४४ लाख रुपैयाँ पुर्याएको छ। बैंकको प्रति शेयर आम्दानी १७ रुपैयाँ छ। 

Share this Story

   

अरनिको डेभलपमेन्ट बैंकको नाफा ४१% ले बढेर ५ करोड ६ लाख पुग्यो, खराव कर्जा घट्यो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.