Redbull

नेशनल लाइफ इन्स्योरेन्सको हकप्रद प्रस्ताव परिमार्जन, २५ प्रतिशत बोनस र ७५ प्रतिशत हकप्रद दिने


काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्सले हकप्रद शेयर जारी प्रस्ताव परिमार्जन गरेको छ। गत साधारणसभाबाट गरिएको शतप्रतिशत हकप्रद शेयर दिने निर्णय कम्पनीले परिमार्जन गरेको हो।
बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुग्ने व्यवस्था गरेपछि गत आर्थिक बर्षको नाफाबाट २५ प्रतिशत बोनस शेयर र ७५ प्रतिशत हकप्रद जारी गर्न लागिएको कम्पनीका नायव महाप्रबन्धक सुरेशप्रसाद खत्रीले जानकारी दिए। त्यसपछी चुक्ता पूँजी दुई अर्ब ६४ करोड रुपैयाँ पुग्ने उनको भनाइ छ। 
 

Share this Story

   

नेशनल लाइफ इन्स्योरेन्सको हकप्रद प्रस्ताव परिमार्जन, २५ प्रतिशत बोनस र ७५ प्रतिशत हकप्रद दिने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.