काठमाडौँ।आठ वर्षअघि तीन जना युवाले तीन लाखमा सुरु गरेको कम्पनी ‘पब्लिक’मा जाने तयारी गरेको छ।
.JPG)
प्रतिव्यक्ति एक लाखको दरले स्टार्टअपको रुपमा सुरु गरेको म्याक्स भिजन शेयर बजारमा लिष्टिङ हुने तयारीमा छ।चितवनको नारायणगढ स्थित मोटर पार्ट्स आयात एवं बिक्री गर्ने कम्पनीले पाँच करोड रुपैयाँको प्राथिमक शेयर जारी गर्न एनआईसी एसिया क्यापिटलसँग सम्झौता समेत गरिसकेको छ।
म्याक्सका तर्फबाट अध्यक्ष केशबप्रसाद श्रेष्ठ र एनआर्इसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर समेत गरेका छन्।धितोपत्र बोर्डबाट अनुमति पाए यो कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका पाँच लाख कित्ता शेयर बेच्नेछ।यो कम्पनीले तेस्रो मुलुकबाट मोटर पार्टस आयात गरी बिक्री वितरण गर्छ।तीन लाख रुपैयाँमा सुरु गरेको कम्पनीले व्यापार राम्रो गर्यो।
सुरुवातमा पाँच प्रतिशत मुनाफा कमाएको यो कम्पनीले अहिले वार्षिक २५ प्रतिशत मुनाफा गरेको अध्यक्ष श्रेष्ठले बताए।उनका अनुसार कम्पनीले देशैभरी मोटर पार्टसको व्यापार गर्दै आएको छ।व्यापार विस्तार हुँदै गएपछि कम्पनीका संचालक पनि १९ पुगिसकेका छन्।अहिले कम्पनीको चुक्ता पूँजीपनि पाँच करोड २४ लाख ६१ हजार रुपैयाँ पुगिसकेको छ।

'कम्पनी ठूलो बनाउनुपर्छ भन्ने मान्यतासँगै हामीले संचालक थप्दै गयौं' उनले भने,हामी मन मिल्ने साथीहरु बाँधिदै व्यवसाय विस्तार गर्दै गयौ।हाम्रो व्यापार पनि बढ्दै गयौं।'तीन लाखको कम्पनीले करोडौंको व्यापार गर्न थाल्यो।
कम्पनी ठूलो हुन थालेपछि कम्पनीका लगानीकर्ताले अझै ठूलो सपना देखे।'कम्पनी ठूलो भएपछि हामीले भेन्चर कम्पनी बनाउने सपना देख्यौं'उनले बिजमाण्डूसँग भने,हामीले दुर्इ वर्षअघि गुड वेयर कम्पनी मर्ज समेत गर्यौं।अब हामी पब्लिकमा जाने तयारी गर्दैछौं।'उनका अनुसार स्वदेशमै मोटर पार्टस बनाउने उद्योग स्थापना गर्ने लक्ष्यका साथ सर्वसाधरणमा शेयर जारी गर्न लागिएको हो।

'हामीले मोटरपार्टसका लागि धेरै पैसा विदेश पठाइसकेका छौ।हामी सर्वसाधरणसँग पैसा उठाएर उद्योग खोल्ने र उनीहरुलार्इ पनि मालिक बनाएर प्रतिफल दिने उदेश्य राखेका छौ'श्रेष्ठले भने।अहिले पाँच करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीमा प्राथमिक शेयर बेचेपछि प्रवर्धकको हिस्सा ५२ र सर्वसाधारणको हिस्सा ४८ प्रतिशत पुग्नेछ।
तीन युवाले तीन लाखमा खोलेको कम्पनीले आइपिओ जारी गर्न पाउँला? आठ वर्षमा यसरी फैलायो कारोबार को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।