माहुली सामुदायिक लघुवित्तको साधरण शेयर आजदेखि निष्कासन, एक लाख २० हजार कित्ता शेयर निष्कासन




काठमाडौँ ।माहुली सामुदायिक  लघुवित्त वित्तीय संस्थाले  विहिबारदेखि साधारण शेयर निष्कासन गरेको छ।

एक करोड २० लाख रुपैयाँ बराबरको एक लाख २० हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो।शेयर बिक्री प्रवन्धक एनसिएम मर्चेन्ट बैकिङका अनुसार शेयर आवेदन वैशाख ११ गतेसम्म रहेको छ।सप्तरीको बधुवामा केन्द्रीय कार्यालय रहेको संस्थाले १० जिल्लामा सेवा विस्तार गरेको छ।
 
हाल सप्तरी, सिराहा, उदयपुर, भोजपुरदेखि रामेछाप र पूर्वमा सुनसरीसम्म सेवा विस्तार गरेको छ ।संस्थाको चुक्ता पूँजी दुई करोड १५ लाख रुपैयाँ छ ।
         
      
 


Share this Story

   

माहुली सामुदायिक लघुवित्तको साधरण शेयर आजदेखि निष्कासन, एक लाख २० हजार कित्ता शेयर निष्कासन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]



bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.