एनबी इन्स्योरेन्सको सिटिजन्स बैंकसँग 'बैंकास्योरेन्स', बैकबाटै ग्रहकलाई एनबीको सुविधा




काठमाडौं। एनबी ईन्सुरेन्स कम्पनी र सिटिजन बैंक इन्टरनेशनलबीच बैंकास्योरेन्स सेवाका लागि सम्झौता भएको छ। सम्झौतापत्रमा एनबी इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र सिटिजन्सका प्रमुख कर्याकारी अधिकृत राजनसिंह भण्डारीले हस्ताक्षर गरेका छन्। 


 
सम्झौतापछि ग्राहकले बैंकका सबै शाखाबाट एनबी इन्सुरेन्सले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्ने छन्। श्रेष्ठले बैंकसँगको सहकार्यले आफनो सेवालाई सरल, सहज र चुस्त राख्न मद्दत मिलेको बताए। बैंकका सबै ग्राहकले बैंकको शाखामार्फत आफूलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा प्राप्त गर्न सक्ने बताए। 
 
चैतसम्म ५० करोड बीमा प्रिमियम संकलन भएको जानकारी श्रेष्ठले दिए। 

Share this Story

   

एनबी इन्स्योरेन्सको सिटिजन्स बैंकसँग 'बैंकास्योरेन्स', बैकबाटै ग्रहकलाई एनबीको सुविधा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.