snickers

लक्ष्मी बैंकले पनि बढायो बचतको ब्याज दर, नयाँ स्किममा सात प्रतिशत ब्याज, १० लाखको बिमा




काठामडौं। लक्ष्मी बैंकले सात प्रतिशत ब्याजको बचत खाता ल्याएको छ। 'अरेन्ज बचत खाता' नामक स्किममा बैंकले बिमाको सुविधा पनि दिने भएको छ।
 
यो बचत खातामा ग्राहकले न्युनतम पाँच लाख रुपैयाँ राखेमा कुनै शुल्क नलिइ बैंकले १० लाख बराबरको बिमा सुविधा उपलब्ध गराउने छ। अन्य बैंकिङ्ग सुविधामा छुटको पनि ब्यवस्था गरिएको बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ। 
 
बैकले साधारण बचत खाताको ब्याज दर पनि पुनरावलोकत गरेको छ। साधारणको ब्याज दर ५ प्रतिशत छ भने विशेष बचत खातामा बैंकले ६ प्रतिशत ब्याज दिने जनाएको छ। 


Share this Story

   

लक्ष्मी बैंकले पनि बढायो बचतको ब्याज दर, नयाँ स्किममा सात प्रतिशत ब्याज, १० लाखको बिमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.