Redbull

अर्घाखाँची सिमेन्टले नो हर्नलार्इ सघायो, ध्वनी प्रदुषण कम हुने विश्वास


काठमाडौं।अर्घाखाँची सिमेन्टले ध्वनी प्रदुषण कम गर्न उपत्यकामा लागु भएको नो हर्न अभियानलार्इ सघाएको छ।राजधानीका विभिन्न स्थानमा  उद्योगले नो हर्नको बोर्ड राखेको छ।


उद्योगले सामाजिक उत्तरदायित्व अन्तर्गत यो अभियानलार्इ सहयोग गरेको हो।महानगरीय ट्राफिक प्रहरीको अभियानले ध्वनी प्रदुषणलार्इ कम गर्ने उद्योगको विश्वास छ।उद्योगले वातावरण संरक्षणका लागि जनचेतना अभियान समेत संचालन गर्दै आएको छ।
 
 

Share this Story

   

अर्घाखाँची सिमेन्टले नो हर्नलार्इ सघायो, ध्वनी प्रदुषण कम हुने विश्वास को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.