‘न्यू इयर इभ’मा राजधानीमा पार्टी,कन्सर्ट र उल्लास, युवापुस्ताले यसरी बनाएर उल्लासमय वातावरण

बिजमाण्डू
२०७४ बैशाख १ गते ०७:४६ | Apr 14, 2017
काठमाडौं। पार्टी, कन्सर्ट र उल्लास : राजधानी काठमाडौँका विभिन्न रेस्टुरेन्टहरुमा नव वर्षको स्वागतका लागि विशेष तयारी थियो। ठमेलमा ओपन कन्सर्ट र दरबारमार्गमा विशेष झिलिमिली।न्यू इयर इभका लागि विभिन्न होटल र रेष्टुरेन्टले पार्टी समेत आयोजना गरेका थिए।
 
युवा पुस्ताले विक्रम संवतको नयाँ वर्षको पूर्वसन्ध्यालाई उल्लासमय वातावरणमा मनाए। 
 
इलिट जोशीले खिचेका केही फोटो

Tata
GBIME
Nepal Life