snickers

'न्यू इयर इभ'मा राजधानीमा पार्टी,कन्सर्ट र उल्लास, युवापुस्ताले यसरी बनाएर उल्लासमय वातावरण




काठमाडौं। पार्टी, कन्सर्ट र उल्लास : राजधानी काठमाडौँका विभिन्न रेस्टुरेन्टहरुमा नव वर्षको स्वागतका लागि विशेष तयारी थियो। ठमेलमा ओपन कन्सर्ट र दरबारमार्गमा विशेष झिलिमिली।न्यू इयर इभका लागि विभिन्न होटल र रेष्टुरेन्टले पार्टी समेत आयोजना गरेका थिए।
 
युवा पुस्ताले विक्रम संवतको नयाँ वर्षको पूर्वसन्ध्यालाई उल्लासमय वातावरणमा मनाए। 
 
इलिट जोशीले खिचेका केही फोटो




















 


Share this Story

   

'न्यू इयर इभ'मा राजधानीमा पार्टी,कन्सर्ट र उल्लास, युवापुस्ताले यसरी बनाएर उल्लासमय वातावरण को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.