एफएनसिसिआईमा जसले गाडे झण्डा, खोलियो स्याम्पेन, अविरमालाले भरियो गला, हेर्नुहोस तस्वीरमा




काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको मंगलवार भएको चुनावको नतिजा आउन थालेको छ। सुरुमा गनिएका जिल्ला र वस्तुगतमा गोल्छा समूहले आफ्नो झण्डा गाडेको छ। 











नाम भोट
अञ्जन श्रेष्ठ ७३
सन्दिपकुमार अग्रवाल ७१
प्रकाशसिंह कार्की ६१
सकुन्तलाल हिराचन ६१
शिवप्रसाद घिमिरे ५९
आकाश अधिकारी ५६
विनोद ढकाल ५५
तिलचन्द्र भट्टराई ५३
कमला श्रेष्ठ ५२
जयप्रकाश सिवाकोटी ५१
सुरेन्द्रकुमार श्रेष्ठ ५१
हेमराज ढकाल ५१
खेमराज पन्त ५०
नरेशलाल श्रेष्ठ ५०
रविनकुमार श्रेष्ठ ५०
सुनिलगोपाल श्रेष्ठ ५०
   
 काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा वस्तुगत समूहका सदस्यको मत परिणाम सार्वजनिक भएको छ। 
 
२७ उम्मेद्वार मध्ये अञ्जन श्रेष्ठले सर्वाधिक ७३ मत ल्याएका छन्। १४ सदस्य चुनिनेमा १२ जनाको टुङ्गो लागे पनि चार जनाले समान ५० मत ल्याएका कारण उनीहरुमध्ये गोलाप्रथाबाट दुई जना चयन हुनेछन्। 
 
टुङ्गो लागेका १२ जनामा नौ जना शेखर गोल्छा समूहका छन्। प्रधान समूहबाट शिवप्रसाद घिमिरे, सुकुन्तलाल हिराचन र तिलचन्द्र भट्टराई निर्वाचित भएका हुन्। खेमराज पन्त, नरेशलाल श्रेष्ठ, रविनकुमार श्रेष्ठ र सुनिलगोपाल श्रेष्ठले समान ५० मत ल्याएका कारण गोलाप्रथाद्वारा उनीहरु मध्य दुई जना कार्य समितिमा पुग्नेछन्। 


 


















 

नाम पाएको मत
उमेश डालमिया 89
सुरकृष्ण वैद्य 85
राजन श्रेष्ठ 81
मनिषलाल प्रधान 80
कृष्णप्रसाद शर्मा 77
कृष्णप्रसाद श्रेष्ठ नेपालगञ्ज 77
दिपक लम्साल 77
कृष्णप्रसाद श्रेष्ठ अर्घाखाँची  74
ध्रुवराज श्रेष्ठ भारी 73
दिलशुन्दर श्रेष्ठ 72
राजेन्द्रकुमार श्रेष्ठ 72
निरक केसी 70
किशोरकुमार आचार्य 67
सुरेन्द्रप्साद श्रेष्ठ  67
चन्द्रकान्त अधिकारी  64
राजकुमार न्यौपाने 62
कल्याण जोशी  60
देवकुमार श्रेष्ठ  57
सुदर्शन कार्की 57
सुशिला सापकोटा 56
पशुपतिवहादुर खड्का 54
गजेन्द्रकुमार भगत 52
नरबीर राउत 51
लोकबिक्रम थापा 50
निर्मलकुमार चौधरी 39
मनोजकुमार मुन्दडा 35
दीपेन्द्रकुमार खत्री 34
भुवनलाल श्रेष्ठ  32
 

जिल्लामा १८ मध्ये शेखर समूहका १६ जना


 काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा जिल्ला/नगर सदस्यको पत परिणाम सार्वजनिक भएको छ।
 
१८ जनाका लागि भएको निर्वाचनमा २८ जना उमेद्वार थिए। सबैभन्दा वढि भोट उमेश डालमियाले ८९ पाएका छन्। उनी नेपालकै पुरानो निजी क्षेत्रको संस्था झापा उद्योग वाणिज्य संघका तर्फबाट उमेद्वार थिए।
 
निर्वाचित १८ जनामध्ये १६ जना जना शेखर गोल्छा समूहका छन्। बाँकी दुई किशोरकुमार प्रधान पक्षका छन्। निर्वाचिन हुन चाहिने मतमध्ये दुई जनाको बराबरी भएकाले उनीहरुमध्ये गोलाप्रथा भएर एक जना कार्यसमितिमा जाने छन्। देवकुमार श्रेष्ठ र सुदर्शन कार्कीको समान मत ५७ छ।
 
सदस्यका लागि खसेको १०४ मध्ये ५ मत वदर भएको थियो।

बस्तुगत उपाध्यक्षमा उमेशलाल 


 नेपाल उद्योग वाणिज्य महासंघको बस्तुगत तर्फको उपाध्यक्षमा शेखर गोल्छा समूहका उमेशलाल श्रेष्ठ विजयी भएका छन्।
 
उनले किशोरकुमार प्रधान समूहका शंकर पाण्डेयलाई पराजित गरेका हुन्।
 
विजयी भएका श्रेष्ठले कुल ४७ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्दी  पाण्डेयले ३८ मत पाएका छन्। अर्का उमेद्वार अनुप मल्लले ११ मत पाएका छन्।
 
खसेकोमध्ये १ मत बदर भएको छ भने दुई मत भेटिएको छैन।



Share this Story

   

एफएनसिसिआईमा जसले गाडे झण्डा, खोलियो स्याम्पेन, अविरमालाले भरियो गला, हेर्नुहोस तस्वीरमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.