लिथुआनियाको महावाणिज्य दूतमा अम्बे ग्रुपका अध्यक्ष न्यौपाने नियुक्त, परराष्ट्रमा कार्यक्रम




काठमाडौं। ब्यवसायीक घराना अम्बे ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शोभाकर (हरि) न्यौपाने महाबाणिज्य दूत नियुक्त भएका छन्। न्यौपाने गणतन्त्र लिथुआनियाको नेपालका लागि महाबाणिज्य दूत नियुक्त भएका हुन्।



परराष्ट्र मन्त्रालयले विशेष कार्यक्रम आयोजना गरी उनलाई नियुक्ति दिएको हो। कार्यक्रममा न्यौपानेलाई  परराष्ट्रका सम्बन्धित कर्मचारीले प्रमाणपत्रसमेत उपलब्ध गराएका थिए।

Share this Story

   

लिथुआनियाको महावाणिज्य दूतमा अम्बे ग्रुपका अध्यक्ष न्यौपाने नियुक्त, परराष्ट्रमा कार्यक्रम को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.