सिद्धार्थ इन्स्योरेन्सको राजविराज र धरानमा शाखा, कम्पनीको शाखा ३४ पुग्यो

बिजमाण्डू
२०७३ फागुन १५ गते १६:१९ | Feb 26, 2017
काठमाडौं। सिद्धार्थ इन्स्योरेन्स राजविराज र धरानमा दुई शाखा सञ्चालनमा ल्याएको छ । 

Tata
GBIME
Nepal Life


दुबै शाखाको उद्घाटन बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई र कम्पनीका सञ्चालक दिव्यकुमार अधिकारीले संयुक्त रुपमा गरे।बिमा समितिका अध्यक्ष चापागाईले ग्रामिण भेगसम्म बिमाको जनचेतना जगाउन प्रभावकारी रुपमा अघि बढ्न आग्रह गरे। यी दुर्इ शाखासहित सिद्धार्थको ३४वटा शाखा पुगेको छ।